लागुऔषध दुरुपयोग विरुद्ध भिमाद नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागीहरु र पुरस्कार विजेताहरुका साथमा
जिल्ला बाल सञ्जाल,तनहुँको बैठक पश्चात बालसञ्जालका पदाधिकारीहरु २०८२।०३।०६
अभिभावक शिक्षा कार्यक्रम,जनज्योति मा वि भिमाद २०८२।०३।०४
आ व २०८१/०८२ मा भानु नगरपालिकामा कार्यान्वयन भएका विभिन्न योजनाहरुको गण्डकी प्रदेश सभा सदस्य माननीय अशोक कुमार श्रेष्ठ ज्यूको नेतृत्वमा मिति २०८२ जेठ २७ गते भएको अनुगमनका केहि तस्वीरहरु
लागु औषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम । म्याग्दे गाउँपालिका १ गुणादी
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सघन प्रशिक्षण कार्यक्रम । ICT Boot Camp २०८२ जेठ १६ गतेदेखि २६ गतेसम्म बन्दिपुर
बौद्दिक अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण कार्यक्रम । दिवा सेवा स्याहार केन्द्र, जनज्योति मा वि भिमाद .
घिरीङ गाउँपालिकाको कृष्ण मा वि मा २०८२ जेठ १० गते सञ्चालन भएको अभिभावक शिक्षा कार्यक्रम
मुस्लिम समुदायका महिलाहरुका लागि उद्यमशिलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत लाछाडोरी बनाउने ८ दिवसीय तालिम । शुक्लागण्डकी न पा १ तनहुँ
जिल्लास्तरीय सिर्जनात्मक लेखन कार्याशालामा पुरस्कृत विद्यार्थीहरु र अतिथी ज्यूहरु २०८२।०२।०४
भिमाद नगरपालिका स्थित बाल शैक्षणिक मा वि मा सञ्चालन भएको अभिभावक शिक्षा कार्यक्रम । अभिभावक ज्यूहरुको उत्साहजनक उपस्थिति २०८२।०१।२५
कुमाल समुदायको मौलिक संस्कृति पाङ्दुरेनाच प्रशिक्षण कार्यक्रम २०८२।०१।१५ देखि २०८२।०१।२१ गतेसम्म
मा. श्यामराजा महत ज्यूको नेतृत्वमा शुक्लागण्डकी न पा मा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन २०८२।०१।२० शनिवार
मा. श्यामराजा महत ज्यूको नेतृत्वमा शुक्लागण्डकी न पा मा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन २०८२।०१।१३
तनहुँ जिल्ला
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत देवघाट गाउँपालिकामा सञ्चालित कार्यक्रम
सामाजिक विकास कार्यालय तनहुँको समुद्घान कार्यक्रम
नेतृत्व विकास कार्यक्रम
जेष्ठ नागरिकमा सिमित सिप सिक्दै नयाँ पुस्ता
जिल्ला बाल अधिकार समिति/जिल्ला बाल सञ्जालका पदाधिकारीहरुलाई बाल अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रमका केही झलकहरु ।
अर्न्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसीय कार्यक्रमका केही झलकहरु । मितिः २०८० असोज १४ गते ।
एकल महिलाहरुको लागि नेतृत्व विकास कार्यक्रमका केही झलकहरु । मितिः २०८० असोज २४ र २५ गते ।
सडक मानव व्यवस्थापन, उद्वार राहतका लागि सरोकारावाला निकायहरुसँग अन्तक्रिया एवं खुशी एक कला कार्यक्रमका केही झलकहरु ।
सडक मानव व्यवस्थापन, उद्वार राहतका लागि सरोकारावाला निकायहरुसँग अन्तक्रिया एवं खुशी एक कला कार्यक्रमका केही झलकहरु । प्रमुख अतिथि - माननीय प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले
महिलाहरुका लागि लोकसेवा तयारी कक्षा संचालन
एकल महिलाहरुका लागि नेतृत्व विकास कार्यक्रम
यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एकल महिलाहरुका लागि नेतृत्व विकास कार्यक्रमका केही झलकहरु । मितिः २०७९ चैत ७ र ८ गते
यस जिल्लाका विभिन्न संघ/संस्था, सरकारी निकाय तथा सरोकारवालाहरुसँगको समन्वय बैठक ।
अपाङ्गता परिचयपत्र सम्बन्धमा एकरुपता कायम गर्न, Digitalizeगर्न, अपाङ्गता परिचयपत्र वितरण र वर्गीकरणमा देखिएका समस्या समाधान गर्न यस जिल्लाका विभिन्न संघ/संस्था, सरकारी निकाय तथा सरोकारवालाहरुसँगको समन्वय बैठक । मितिः २०७९ चैत १२ गते आइतबार
सामाजिक कुरीति विरुद्ध सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम
सामाजिक कुरीति विरुद्ध सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रमका केही झलकहरु । मितिः २०७९ चैत २२ गते बुधबार
किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम !!!
किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम जिल्ला प्रहरी कार्यालय, तनहुँको समन्वयमा तपशीलको मिति, स्थलमा क्षमतामूलक तथा प्रभावकारीका रुपमा तालिम कार्यक्रमका केही झलकहरु ।